जीवन बिज्ञानको आयोजनामा विश्वकै सबैभन्दा बृहत अध्यात्मिक मेला ! | Adhyarobata Ujyaalotira
HTML-код
- Опубликовано: 7 сен 2024
- जीवन बिज्ञानको आयोजनामा विश्वकै सबैभन्दा बृहत अध्यात्मिक मेला !
#himalayatv #tamasomajyotirgamaya #adhyarobataujyaalotira
Guest: रमेश नेपाल- जीवन विकास विशेषज्ञ
एलपी भानु शर्मा- जीवन विकास विशेषज्ञ
Research: Saroj Gautam, Tej Prasad Wagle and Dhiraj Nishpaxya
Concept, Producer and Presenter: Tikaram Yatri
Marketing coordinator- Mahesh Sapkota, Roshan Subedi
Program Coordinator- Narendra Bahadur Khadka (Das)
Camera Person: KP Devkota & Sanjay Neupane
Visual Editor: KP Devkota
Social Media: Krishna Karki
Music Arranger &Vocal: Arjun Pokhrel
#tamasomajyotirgamaya #AdhyaroBataUjyaaloTira #अँध्यारोबाट_उज्यालोतिर
Connect With Me
Facebook: / tikaram.yatri
Instagram: / tikaramyatri
Twitter: / tikaramyatri
RUclips: / @tikaramyatri
TikTok: / tikaramyatri
All Rights Reserved
@by Yatri Media network Pvt.Ltd
#tikaramyatri #theyatri #yatrimedia
ओशोले एक चक्र जाग्रित हुन सात बर्ष लाग्छ र यो त्यति सजिलो कुरा पनि होइन भनेको एक प्रवचनमा सुनेको थिए। हुन त गुरुहरुमा त्यो अनुभव पनि होला। अति उत्तम कार्य नेपाल र नेपालीको लागी। हरि ओम 🕉🙏🏽
दुबै गुरुदेव हरुमा हरि ॐ को नमन्🙏
दुबै गुरु देव लाई हार्दिक नमन् धन्यवाद टिकाराम यात्री जी लुम्बिनी मा आयोजना हुन लागेकोले यो अभुतपुर्व को लागी जिवन विग्यान संस्था लाई धन्यबाद,यो समागम मा सहभागि हुन सकिन मेरो भर्खर सल्यक्रिया भएको छ दिल्ली मा छु एस्तो महत्वपूर्ण अवसर फेरि फेरि आयोजन भएमा सम्मिलित हुनेछु।
नमद्कार गुरुदेव्🙏🙏म त परिस्थिति ले बिरात चक्र बिज्ञान मा सहभागी हुन सकिन । हजुर हरु लाई मेरो अनुरोध छ प्रत्येक दिनको कृयाअकलाप र ध्यान विधि प्रकृयाहरुप् प्रशारन होस त कि हामी ले पनि घर मा बसेर प्रत्यक्ष रुप्मा हेर्न सुन्न पाउ । अर्को पटक हामीले पनि यो अवसर पाउ। हाम्रू बुद्ध भुमिमा येत्रू बिराट कर्यक्रम भयेकोमा मलाइ गौरब छ । हृदय देखि हर्दिक naman🙏🙏🇳🇵🇳🇵🇳🇵🙏🌹
दुबैजना गुरूहरू ज्ञानको भन्डार हुनुहुन्छ । यो कार्यक्रमको सफलताको लागि शुभकामना !!
यति महत्वपूर्ण जीवन विज्ञान विज्ञानको कुम्भ मेलामा उपस्थित हुन नपाउँदा नसक्दा यसको कसरी लाभ लिने सर्दय गुरुहरूले प्रत्यक्ष प्रसारणको व्यवस्था पनि गर्न सम्भव छ जान नसक्नेले आ आफ्नै घरमा बसेर पनि यसको अवलोकन गर्ने सम्भव छ साथै टिकाराम सर् लाई र सर्दय दुबै गुरुहरुलाई हार्दिक नमन अर्पण गर्दछु
यो समय उपस्थित हुन नसकियको कारण फेरि मौका मिलोस कामना गर्दछु। गुरुहरु दोयलाई हार्दिक नमन
हरि ॐ गुरुदेव दुवै गुरुदेवहरुमा कोटी कोटी प्रणाम
🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏🌹🙏
यस्तो साधनावाट आम नागरिकहरुको स्वास्थ्य, निरोगीता ,दीर्धजीवन र सकारात्मक सोचको विकासमा यो आध्यात्मिक मेलाले थप टेवा दिने नै छ । यो कार्यक्रममा प्रत्यक्ष रुपमा भाग लिन नसक्ने तथा छुटेकाको हकमा घरमै वसेर भाग लिन सक्ने वातावरणको सृजना वनोस् । कार्यक्रमको पूर्ण सफलताको शुभकामना गर्दछु ।
अभुतपूर्व रूपमा हुन गै रहेको “बुध्दको ज्ञान, लुम्बिनीमा ध्यान” कार्र्यक्रमको सफलताको कामना गर्दछु ।
हरि ॐ गुरुदेव हार्दिक शुभभाव 🙏🙏🙏
अति राम्रो कार्यक्रम,हाल कार्यक्रमको एक सहभागी म।🙏
ध्यान बिनाको ज्ञान,
ज्ञानबिनाको ध्यान ।
अपूरो पो रहेछन् त्यि,
ज्ञात भयो त्यतिबेला ,
जब म पुगे जीवनविज्ञान।।
सत् सत् नमन।हजुर ।।
सबैलाई यो अवसर मिलोस्
हार्दिक शुभकामना ।।।💖🙏🙏🙏💖🌹🌹🌹🌹🌹
हरि ॐ नमन
दुबै गुरुदेब नमन
सारै राम्रो कार्यक्रम रहेछ ,यो कार्यक्रम बाट नेपाल र नेपाली जनताको कठिनाईहरु हटुन !
भगवान बुध्दको जन्मस्थल लुम्बिनीमा हुन गैरहेको "बिराट चक्र विज्ञान" कार्यक्रमको सफलताको अग्रिम शुभकामना।
श्रध्देय सद्गुरुदेवद्वय रमेश नेपाल ज्यु अनि एल पी भानु शर्मा ज्यु प्रति हार्दिक नमन। हरि ओम।
सबैलाई 🙏राधे राधे ❤
गुरुहरुको यो सम्बाद सुन्दा आनन्द भयो अबका दिनमा पनि
जय गुरुदेव ! अध्यात्मवादी चिन्तन सबैमा जागरण होस । जय अध्यात्म ❤❤❤
प्रश्न जति नै फूलबुट्टा गाँसेर, तार्किकताको जबर्जस्ती पुल बाँधेर, बौद्धिकताको लेप लगाएर
सोधे पनि, वक्ताले पनि जति नै व्याख्या, विवेचना गरे पनि अन्तरवार्ताको शीर्षकका हिज्जे नै अशुद्ध भएपछि पहिलो गाँसमै ढुङ्गा मात्र लागेन, अन्तरवार्ताकारको शाब्दिक ज्ञानप्रति नै दया लागेर आयो ।
हरि ॐ गुरुदेव
अति पवित्र कार्य हुँदैछ । कार्य सफल रहोस हार्दिक शुभकामना ! यात्री सरलाई पनि हार्दिक धन्यवाद !
सम्पूर्ण जीवन जगतको सुख, शान्ति अनि समृद्धिको लागि परमश्रद्ध्ये गुरुदेवहरुको यो प्रयासलाई कोटी कोटी नमनः छ ।
Thank you ❤tikaram sir
Hari om
Shubhakamana ❤🎉
हरि ॐ गुरु हरु प्रती नमन ध्यान को लाइब दिनहुँ हेरेर हामी पनि लावान्वित हुन पाउछौ कि
निकै पछि सम्म पनि यी दुवै गुरुहरु एउटै मान्छे हुन् जस्तो लाग्थ्यो।
कार्यक्रम को पुर्ण सफलता को शुभकामना गुरु हामी पनि आउदै छौ गुरु
यस कार्यक्रममा सहभागी हुन के कति शुल्क ( खर्च ) लाग्ने भन्ने पनि जानकारी दिएको भए राम्रो हुन्थ्यो कि ?
Thank U sir for give Us this knowledge ❤❤❤❤❤
हरि ॐ जय होस
गुरुदेव हरुमा हरि ॐ 🙏🙏🌹🌹👏👏🌺🌺🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️
दूबैगूरूलाई कोटी कोटी नमन टिका सरलाई 🙏🙏🙏💕कूरासून्दा जाऊ जाऊ सूल्का कतीहोला खूलाऊनू भाको भयहून्थेयो हजूर ❤
Pranam Gurudev 🙏🙏
Very good program , Meditation is essential to all human beings . Thanks so much Gurudev . Meditation have to involve in curriculum .
upasthit hune chahana hunda hundai auna sakiyena suvakamana gurudev
यो ध्यान कहिले हो र नाम टिपाउने कसरी हो?
Good
भावातित्,गुणातित,अक्षरातित् बनाउने सात दिने चक्र बिग्यान ध्यान को अँध्यारोबाट उज्यालो सन्देशले भ्रष्टचारमुक्त पृथ्वी हिसामुक्त बनोस् ।ओम् ।
Gurubar naman 🙏🙏
सादर नमन आदरणीय गुरुदेव र कार्यक्रम प्रस्तोताज्यूमा
गुरुदेव हरुलाई नमन❤
राधे !!! राधे !!! 🙏🙏🙏 सम्पुर्णमा, टीका सर हजुरलाई एउटा प्रश्न याे ध्यानका बारेमा डिटेलमा कसरी बुझ्न सकिन्छ। जस्तै : नाम कसरी दर्ता गर्न सकिन्छ ? स -सुल्क हाे कि,नि:शुल्क हाे? शुल्क कति लाग्छ। कृपया प्रष्ट गरिदिनुहाेला है ।
Om om guru ji parnam
हरि ॐ गुरुदेव
हरि ॐ 🙏नमन गुरुहरुलाइ।
नमन गुरुदेवहरु 🥰🙏🏻
Radhey Radhey
नमन गुरुदेब
नमन🙏🙏
हरे कृष्ण हरे कृष्ण ।🎉❤कृष्ण कृष्ण हरे हरे।।🎉🎉❤❤हरे राम हरे राम।।।🎉🎉🎉❤❤❤राम राम हरे हरे।।।।🎉🎉🎉🎉❤❤❤❤
राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा राधा
कोटि कटी प्रणाम🙏🙏
हरि ॐ
नमन ❤️❤️♥️♥️🙏🙏🇳🇵🇳🇵
Gaurabamaya karyakarm hori om doya gurudeva. 🙏🌹🌹thanks yattı gi 🇳🇵🙏🧘♂️🧘♂️🇳🇵🪔😄
Namaskar guru doye lae
हरि ॐ 🙏🙏
सर्दय दुवै गुरुलाई हार्दिक नमन
हरि ॐ गुरु देब र टीका सर म कंचनपुर ।
🙏🙏
Hari om guru dev 🙏🏿🙏🏿
Jai gurudev.🙏🙏💐💐
हरि ऊँ
❤❤❤❤
Self-realisation is not a collective phenomenon!it's impossible!
Good luck.
Naman guru dev dubai ma kahile hola janne man laghiyo.ma USA ma chu Ma pani milauna sakchuki kasari aaune ho ra kahile ho?
🙏🏻🙏🏻🙏🏻
Suvakamana safaltako lagi
🙏🙏🌹🌹
मेरो आफ्नै कमजोरी भएछ।थाहा पाउनै सकियन।सफल हुनेनै छ।
🙏🙏🙏🙏🙏
🙏🙏🙏❤️❤️❤️🌺🌺🌺
"Religion and spirituality are two different things." Please clarify, if you can...धर्म र अध्यात्म फरक कुरा हुन् । भनन त भनिन्छ तर कसरी, कुन अर्र्थमा कृपया खुलाइदिनुहोला । नत्र त हरेकले आफ्नै मत चाहिँ अध्यात्म, अरूको चाहिँ धर्म, सम्प्रदाय मात्रै भन्ने हल्का न्यानोमा बस्ने काम मात्रै भइरहनेछ ।
❤️🙏🏻🙏🏻🕉🕉❤️
Naman Dubai gurudevma
Yo Karyakram KO uddeshya
anusar swoyamsewak pani paichalan gari punya labh garna nisulka hunu parne ma bassthan bahek nai per head Rs 10,000 Dus hazar linu bhaneko arthik labh KO lagi gariyeko dekhiyo...5300 sahabhagi bhayeko ma afai hisab garnus 7 din ma kati arthik labh bhayexa😊
🙏🙏🕉️🕉️🌍
लुम्बिनी केवल एक पुरातात्विक महत्व को स्थान हो। बुद्ध को भूमि माथी न्याय त तब हुन्छ जब हामी आत्म ज्ञानको उज्यालो हिंसा बन्द गरेर आफूलाई चिन्ने कोसिस गर्छौं ।
यो प्रक्रिया त्यति सजिलो छैन ।सजिलो भएको भए सिद्धार्थ गौतम दरबार मै बसी बसी बुद्धत्व पाई हाल्थे नि। बुद्धत्व प्राप्त गर्न कुनै स्थान विशेष को के महत्व! बेकार कुरा हो।
🙏🙏🙏💚💛💛💛😇😇😇
Live garna sakidaina?
Gaffai ta ho SAMDHI 😁😁
Hate om guruďav
Uha na yetako nautako darshan ho.
Khichadi Baba haru ho!Osho type
हरिॐ प्रणामगुदेव🙏
हरि ॐ
🙏
🙏🙏🙏
🙏🙏🙏
🙏🙏🙏🙏